मेचीनगरका सन्दिपले बनाए कार्टुन रोबट

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, २९ मंसिर । मेचीनगर २ बाँहुनडागीका सन्दिप चापागाँर्इले बोल्ने कार्टुन रोबट बनाएका छन् ।

रोबटले सोधिएको प्रश्नको सही र सरल उत्तर दिने चापागाँर्इले बताएका छन् । उनी मेची जनसाधरण उच्च मा.बि. कक्षा १२ मा विज्ञान संकायमामा अध्ययन गर्दै आएका छन् । सानै उमेरदेखि गाउँ घरमा बिग्रिएको विभिन्न प्राविधिक उपकरणहरु बनाउने गरेका उनले यति बेला गाउँघरमा सबैलाई अच्चमित पारेका छन् ।

करिब १५ हजार लागतमा उनले रोबट बनाउँन सफल भएको उनले जानकारी दिए । उनि भन्छन्, ‘नेपाल सरकारले साथ दियो भने म अब को ५,६ बर्ष भित्रमा हिडने रोबर्ट बनाउँन सक्छु ।’

रोबट बनाउँन उनले spicier, trangister, battery, bulb, ncb, bire, programing, software जस्ता उपकरण जडित गरी रोबट बनाएका छन् । कसरि बोल्छ रोबट हेर्नको लागि यहाँ क्लिक गनुहोला

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution