नव ज्योति क्लब सेमीफाइनलमा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, १ फागुन । झापाको धाइजन चारआली क्लब नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार सम्पन्न पहिलो चरणको खेलमा नव ज्योति फुटबफल ट्रेनिङ सेन्टरलाई ३–० को गोल अन्तरले हराउँदै धाइजन चारआलीले समीफाइनलको यात्रा तय गरेको हो । जितका लागि खेलको १० औँ मिनेटमा विजय राई, खेलेको १७ औँ मिनेटमा अजय राजवंशी र इन्जुरी समयमा सन्तोष लिम्बूले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच धाइजन चारआलीका विजय राई भए । उनलाई नगदसहित पुरस्कृत गरियो । बुधवारको खेल काँकरभिट्टाल फुटबल ट्रेनिङ सेन्टर र विर्तामोड युनाइटेड क्लबबीच हुने आयोजक समितिका अध्यक्ष भवानी गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution