भक्तपुरमा फेरि बलात्कारको उजुरी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर, १ फागुन । भक्तपुरमा फेरि एक महिला बलात्कृत भएकी छन् । महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै अभिभावकले आइतबार उजुरी दिएका हुन् ।

परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले ती युवतीलाई युवकले आफ्नै घरमा लगी जबरजस्ती गरेको बताए । उजुरीपछि सोमबार नै प्रहरीले युवक (अञ्जन)लाई नियन्त्रणमा लिएको छ । यसअघि भक्तपुर १० कमलविनायकमै पाँच बर्षकी बालिका बलात्कृत भएकी थिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution