करको दायरा बढ्छः अर्थमन्त्री आङ्बो

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

इलाम, २५ फागुन । प्रदेश नं १ का अर्थ तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक समृद्धिका लागि करको दायरा बढाइने बताएका छन् ।

सदरमुकाममा आज ‘येक्तेन र मोरोहाङ इतिहास वंशावली’ विमोचन समारोहमा उनले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइने तथा गरिबी र बेरोजगार न्यूनीकरण गर्न युवालक्षित बजेट ल्याइने बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution