पोखरीमा डुबेर बेपत्ता

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

राजविराज, ५ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् ।

राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताए ।

यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution