पाथीभरा मन्दिरमा माताको भण्डारा वितरण कार्यक्रम

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

इलाम, ५ चैत । चैत नवराश पञ्चमी तिथिको अवसरमा इलामको कुटीडाँडास्थित पाथीभरा मन्दिरमा यही १०गते शनिवार माताको भण्डारा (प्रसाद) वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
विर्तामोडका व्यापारी व्यवसायी र समाजसेवीहरुले पाथीभरामा प्रत्येक वर्ष दशैंको नवमी र चैतको रामनवमीको अवसरमा भण्डारा (प्रसाद) वितरण गर्ने गरेको पाइनछ ।
त्यसैको अवसरमा शनिबार पूजा गर्न जाने भक्तजनहरुलाई प्रसाद वितरणको आयोजना गर्ने बताइएको छ ।
उक्त प्रसाद वितरण कार्यक्रम पाँच वर्षअघिदेखि शुरु गरिएको र यो प्रसाद बडा दशैं र चैते दशैंंमा वितरण गर्ने गरिएको सन्तोष अग्रवालले बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution