असहाय वृद्धालाई कपडा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ वैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘नवजीवन परोपकार समाजले आज पशुपतिनाथ मन्दिर परिसरमा रहेका असहाय वृद्धालाई मिठाइ तथा लत्ताकपडा वितरण गरेको छ ।

सडकमा रहेका आमाहरुले पनि चाडबाडको अनुभव गर्न पाउन् भन्ने उद्देश्यले मिठाइ तथा कपडा वितरण गरेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

सो अवसरमा त्यहाँ रहेका ५० जना वृद्धा आमालाई मिठाइ र प्रत्येकलाई एक–एक वटा साडी वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution