एमाले-माओवादी एकताः निर्णायक वार्ता आज

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ४ बैसाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ ।

एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।

वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।,आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution