मनकामना कलेजमा नेवि संघ पुर्नगठन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, २२ चैत । मनकामना बहुमुखि क्यापम्समा नेवि संघ पुर्नगठन भएको छ ।

पूर्नगठित सङ्घको सभापतिमा गोकुल पौडेल सर्वसम्वत चयन भएका छन् । सङ्घको उपसभापतिमा सञ्जय शाह र प्रियंका गुरुङ चयन भएका छन् । यस्तै सचिवमा रोशन भट्टराई , सहसचिवमा राधिका आचार्य र लुना प्रधान चयन भएका छन् । सङ्घको कोषाध्यक्षमा पवन खनाल सर्वसम्वत चयन भएको सभापति गोकुल पौडेलले जानकारी दिए ।

सङ्घ पूर्न गठन पश्चात् सक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित सभापति पौडेलले क्याम्पसमा भएको क्यान्टीनलाई थप व्यवस्थित बनाउने , कलेज फीमा केही सुधार गर्ने, साथै समय समयमा अत्तिरिक्त क्रियाकलाप गराइरहने ने.वि सङ्घको भावि योजना रहेको बताए ।

गोकुल पौडेलको सभापतित्वमा भएको पुर्नगठन कार्यक्रममा क्षेत्र न. २ का सभापति पोषराज कट्टुवाल , सहसचिव एलेक्स मैनाली, कन्काई क्याम्पस स्ववियु सचिव मिलन चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

संजय शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोशन भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution