बेवारिसे भरुवा बन्दुक बरामद

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ईलाम, जेष्ठ २ । ईलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक बरामद भएको छ।

प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह ४ बजित कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

बरामद बन्दुक प्रहरी चौकीमा राखि अनुसन्धान कार्य भई रहेको छ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution