कामचोर ठेकेदार अब प्रहरी खोरमा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ ३ ।  गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।, आजको नागरिक मा खबर छ । 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution