मोदीको ‘सफ्ट पावर’ नीति

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ ३ । पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् ।

राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए । आजको कान्तिपुरमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution