सिंहदरबारको अधिकार पुगेन गाउँमा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ २ । स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुइृ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए ।

तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ ।

लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो । तर, ती पादाधिकारीको बर्ष दिनको कर्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ ।  आजको नागरिक दैनिकमा खबर छ । 

 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution