प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् ।

मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् ।

उनले नेपाली दुतावासमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चाईना एसोसियसन फर फ्रेन्डसिपका प्रमुख चेन जेमिङसँग पनि घेटघाट गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution