सजिलो विशेष

Image

पर्यटकीय क्षेत्र श्री अन्तु (फोटोफिचर)

झापा, २८ मंसिर । इलामको सुर्योदय नगरपालिकामा अवस्थीत श्री अन्तु पछिल्लो समय पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बन्दै गएको छ । हरियाली वातावरण, चिसो मैसम अनि झुल्के घामले गर्दा यहाँ पुग्ने जो कोही पर्यटक लोभिने गरेका छन् ।  अन्तु पोखरी यस क्षेत्रमा देश तथा विदेशबाट झुल्के. . . थप विवरण
Image

सडक किनारमा बसेर अरुको भाग्यको फैसला

झापा, २७ मंसिर । ज्योतिष विद्या प्राचीन कालिन गणत विज्ञान मानिन्छ । नेपाल र भारतमा बढी प्रभाव रहेको ज्योतिष विज्ञानप्रति आज पनि लाखौँ मानिसको विश्वास र भरोषा छ । ठूल ठूला महलदेखि सढक पेटीसम्म ज्योतिष विद्या अध्ययन गरेका वा स्वअध्ययन गरेका ज्यातिषी भेटिन्छन् । आफ्नो. . . थप विवरण
Image

झापामा कोच समुदायको परिकारमा सयौँ रमाए (फोटो फिचर)

झापा, २२ मंसिर । झापाको कन्काई नगरपालीका ९ घैलाडुब्बा स्थित टेकनारायणबारीमा शनिबार नेपाल र भारतका कोच समुदाय जातीय परिकारका स्वादमा रमाएका छन् । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच ईन्टरनेश्नलको एउटा विशेष कार्यक्रम ईन्टरनेशनल कोच कल्चरल फुड फेस्टिभलमा प्रतियोगीले बनाएका परिकार कार्यक्रममा उपस्थित. . . थप विवरण
Image

पे‌शा बन्यो‌ बाल्यकालको‌ इच्छा

झापा, १९ मंसिर । वरि‌परि‌ छरि‌एका कागजहरु, हातमा पे‌न्सिल अनि साथमा थुप्रै‌ कलर‌ पे‌न्सिलहरुको‌ सहायतामा एउटा मानिसको‌ तस्वीर‌लाई कागजमा जस्ताको‌ त्यस्तै‌ उतादैर्‌ बसिर‌हे‌का एक युवक । यो‌ दिनचर्या हो‌– झापा बुद्धशान्ति–६ का चित्रकार‌ निर‌ज कुइँके‌लको‌ । सानै‌दे‌खि चित्र को‌र्न मन पर‌ाउने‌ निर‌जले‌ बाल्यकालको‌ आफ्नो‌ इच्छालाई पे‌शामा स्थापित. . . थप विवरण
Image

पत्रकार सम्मेलनको खामले पत्रकारिता झ्वाम, खामका विरुद्ध पत्रकार महासंघ

झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र बिकृत रुप. . . थप विवरण
Image

अंग्रेज फौज त्यागेर किरात धर्मका महागुरु बने फाल्गुनन्द

झापा, २५ कात्तिक । आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द. . . थप विवरण

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution