सजिलो विशेष

Image

मनमोहक श्रीअन्तुः लोभलाग्दो सूर्याेदय र होमस्टे (फोटोफिचर)

इलाम(श्रीअन्तस), ९ वैशाख । इलामको श्रीअन्तु नेपालका एक सय प्रमुख पर्यटकीय गनतव्य मध्येको एक हो । सूर्योदय दृष्यावलोकनका लागि सबैभन्दा आकर्षक स्थल अन्तु डाँडाबाट गर्न सकिन्छ । अन्तु डाँडाबाट विहान हेरिने सूर्योदय लोभ लाग्दो हुन्छ । अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होम. . . थप विवरण
Image

प्रेस विरोधी विद्युतीय कारोबार ऐनको खारेजीको माग गर्दै पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, ४ वैसाख । नेपाल पत्रकार महासंघले प्रेस विरोधी विद्युतीय कारोबार ऐनको दफ ४७ र ४८ खारेजीको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ का आधारमा पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै महासंघले. . . थप विवरण
Image

इण्डो प्यासिफिक रणनीति कार्यान्वयनमा सेना प्रयोग गर्ने तयारी

चीनलाई विश्व महाशक्तिबाट रोक्ने अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा कार्यान्वयन गर्न नेपाली सेनाको प्रयोग गरिने भएको छ । अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा नेपालले प्रारम्भिक सहमति गरेपछि त्यसको कार्यान्वयनका लागि नेपाली सेनाले सक्रियता देखाएको हो । अमेरिका लगायत पश्चिमा प्रतिनिधि र कूटनीतिज्ञको बाक्लो भ्रमण र परराष्ट्रमन्त्री प्रदीप. . . थप विवरण
Image

चिया मजदुरको पीडाः हामीलाई छाक टार्न धौ धौ, मालिकका बर्षेनी महल

विर्तामोड, २४ चैत । पदमा कोइराला झापाको बुट्टाबारीस्थित गिरीबन्धु टी–स्टेटकी मजदुर हुन् । उनले दुई दशक भयो त्यहाँ काम गर्न थालेको । ४० वर्षीया पदमालाई एक्लैको कमाइले बिहान–बेलुकी चुलोमा आगो बाल्नै धौ–धौ हुन्छ । मीठोमसिनोको कुरा निस्कनेबित्तिकै उनले भनिन्, ‘कहाँबाट मीठोमसिनो खान पुग्नु ? यो. . . थप विवरण
Image

पूर्व राजा ज्ञानेन्द्रको सेल्फी भ्रमणको उद्देश्य के हो ?

पूर्व राजा ज्ञानेन्द्र झापाको दमकलाई मुकाम बनाएर गएको माघदेखि पूर्वका मठ मन्दिर दर्शनमा सक्रिय छन् । ज्ञानेन्द्रलाई हेर्न आउने, उनीप्रति श्रद्धा व्यक्त गर्ने, रमाइलोका लागि आउने पनि छन् । पूर्व राजा ज्ञानेन्द्रको भम्रणमा राजा कस्ता रहेछन् एक पटक हेरौँ न भन्ने लगायतका अनेक उद्देश्यले उनका. . . थप विवरण
Image

युवा काम खोज्न विदेशतिर, गाउँघरमा भारतीय कामदारकै भर

विर्तामोड, २१ चैत । रोजगारी खोज्दै नेपाली कामदार विदेशिने क्रम तीव्र छ तर, नेपालमा भने रोजगारीका लागि भारतीय कामदारहरु आउने गरेका छन् । भारतीय कामदारले नेपालमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्। अहिले झापामा घर बनाउने काम त भारतीय. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution