स्वास्थ्य

Image

प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु. . . थप विवरण
Image

सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिनेछ: उपप्रम यादव

काठमाडौँ, ५ चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गरेको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ. . . थप विवरण
Image

दुधे बच्चालाई पोषण भत्ता

ताप्लेजुङ, ४ चैत । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले दुसधे बच्चा र महिला स्वास्थ्य स्वयम् सेविकालाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । दुई वर्षभित्रका बच्चालाई पोषणयुक्त खाना खुवाउनका लागि गाउँपालिकाले मासिक दुई सय रुपियाँ र स्वास्थ्य स्वयम्सेविकालाई पाँच सय रुपियाँ उपलब्ध गराउने भएको हो । गाउँपालिकाका. . . थप विवरण
Image

गण्डकी मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थी मृत फेला

कास्की, २ चैत । विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका. . . थप विवरण
Image

नेपालमा तीन लाख बढि छोरीको जीवन गर्भमै सीमित

काठमाडौं, २ चैत । छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् । हालै गरिएको एक अध्ययनमा. . . थप विवरण
Image

प्रधानमन्त्री पैदलयात्रामा

काठमाडौँ, ३० फागुन । विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution