Art

Image

नेपाल टेलिभिजन राष्ट्रिय दायित्व निर्वाह गर्न सक्षम छ: प्रधानमन्त्री

नेपाल टेलिभिजनको ३२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले व्यक्त मन्तव्यको पूर्णपाठ– कार्यक्रमका सभापति महोदय, माननीय सूचना तथा सञ्चार मन्त्री ज्यू, नेपाल टेलिभिजनका सम्पूर्ण कर्मचारी मित्रहरु, उपस्थित दिदी बहिनी तथा दाजूभाइहरु, सञ्चारकर्मी मित्रहरु, देशको पहिलो र पुरानो टेलिभिजन, नेपाल टेलिभिजन आजबाट ३२. . . थप विवरण
Image

अघि लागेका मुलुकबाट सिक्न सक्नुपर्छ

विमल लामिछाने केही दशकयता विश्व परिवेशमा गरीबीको जनसङ्ख्या घटेको छ । गरीबीको जनसङ्ख्या घट्नुमा जनसङ्ख्याका हिसाबले ठूूला मुलुक चीन र भारतमा भएको तीव्रतम् आर्थिक बृद्धिदरले गर्दा नै हो । ती मुलुकका साथै पूर्वी एसियाली मुलुकले औद्योगिकीकरणमा सफलता हासिल गर्दै आर्थिक बृद्धिदर बढाए भने औद्योगिकीकरणका अभावमा. . . थप विवरण
Image

विद्युत् समस्या र लघु उद्योगको प्रश्न

विमल लामिछाने नेपाल विद्युत् उत्पादनका निम्ति उपयुक्त देश हो । हामी जलस्रोतका धनी भनेर गर्भ गर्छौ । हामीसँग स्रोत छ तर उपयोगी क्षमता छैन । जलस्रोतको धनी देशमा दैनिक १५ घन्टासम्म लोडसेडिङ हुँदै आएको छ ।  विभिन्न विदेशी कम्पनीले बिजुली उत्पादन गर्न भनी दशकौँदेखि हाम्रा. . . थप विवरण
Image

प्राकृतिक स्रोतमा स्थानीय स्वामित्वको प्रश्न

विमल लामिछाने नेपालमा प्रदेशहरूबीच सिमाङ्कनको विषय मुख्यतः प्राकृतिक स्रोतहरूको बाँडफाँडको विषयसँग सम्बन्धित छ ।  नेपाल हिमाल, पहाड र तराई गरी तीन भिन्न भौगोलिक क्षेत्रमा फैलिएको हुँदा प्राकृतिक स्रोतहरूको बाँडफाँडको विषय निकै पेचिलो बनेको छ । यस्तो विषयलाई निकै सुझबुझकासाथ समाधान गरिनुपर्छ । नेपालमा उपलब्ध प्राकृतिक. . . थप विवरण
Image

प्रेममा नारी फलाम हो

एउटा पुरुष भएकाले प्रेम शब्दको उच्चारण हुनासाथ नारीको परिकल्पना स्वत: भइहाल्छ । पुरुष भएकाले नारी र नारी सौन्दर्यमा प्रेम खोज्नु सामान्य नै लाग्छ । सम्भवत: सम्पूर्ण नारी जातिमा पनि यही भाव लागू हुन्छ भन्ने मलाई लाग्छ । विशेषत: यो सम्पूर्ण बायोलोजिकल्ली प्रक्रिया हो । प्रेम. . . थप विवरण
Image

प्रेम के के हो ?

सुबिन भट्टराई   प्रेम त्यो चीज हो जुन जराले सिँगो रुखलाई गर्छ । प्रेम त्यो चीज हो जुन गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राती सुम्सुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । सस्याना स्कूले केटाकेटीहरुले किताबको खोल नच्यातियोस् भनेर गाता हालेर. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution