Category3

Image

चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ, ९ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको चार लाख ९३ हजार. . . थप विवरण
Image

मिर्गौला र रक्तक्यान्सरपीडितलाई डेढ लाख सहयोग

पर्वत, ९ असार । रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले यहाँका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । ‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution