शिक्षा

Image

विदेशी लगानीमा विद्यालय भवन निर्माण

लमही, ८ फागुन । विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको १५ लाख रूपैयाँ र गाउँपालिकाको १५ लाख रूपैयाँ सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको हो । क्यानडा सरकारका कर्मचारी नै खटिएर. . . थप विवरण
Image

चैत मसान्तभित्र स्ववियु निर्वाचनः मन्त्री पोखरेल

प्यूठान, ७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक. . . थप विवरण
Image

ताप्लेजुङका स्कुल सूधार्न पाँचबुँदे शैक्षिक घोषणापत्र

ताप्लेजुङ, ५ फागुन । ताप्लेजुङमा विभिन्न शैक्षिक सुधारका लागि पाँच बुँदे घोषणापत्र जारी गर्दै जिल्लाभरका माध्यमिक विद्यालयहरुको गेलमेच सम्मेलन सम्पन्न भएको छ । गएको माघ २३ गतेबाट शुरु भएको १० दिने गोलमेच सम्मेलन शिक्षकहरुले कक्षाकोठामा पालना गर्नुपर्ने दैनिकीको नियमित अभिलेख बिद्यालयको उच्च तहका बिद्यार्थीले राख्नुपर्ने. . . थप विवरण
Image

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर, ५ माघ । पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक. . . थप विवरण
Image

पाठ्यक्रम एकै प्रकारको हुनुपर्नेमा सांसद शाहको जोड

कपिलवस्तु, ४ फागुन । प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले निजी र सामुदायिक विद्यालयका पाठ्यक्रम फरक भएकाका कारण सामुदायिक विद्यालयको विकास हुन नसकेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरस्थित बाल शिक्षा आधारभूत माध्यमिक विद्यालय भवन शिलन्यासका क्रममा उनले भने, “देश एउटै, भाषा एउटै तर देशभित्रका शैक्षिक. . . थप विवरण
Image

समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी

काठमाडौं, ३ फागुन । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् । अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution