शिक्षा

Image

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र. . . थप विवरण
Image

देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छः शिक्षामन्त्री

काठमाडौँ, २८ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताएका छन् । शिक्षालय मासिक पत्रिकाले आज आयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उनले भने, “शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ. . . थप विवरण
Image

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन्. . . थप विवरण
Image

गाउँमै विद्यालय बनेपछि विद्यार्थी फर्किए

मनाङ, २५ साउन । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता महसुश. . . थप विवरण
Image

तिलाठीमा शतप्रतिशत विद्यालय भर्ना

राजविराज, २४ साउन । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई बिहिवार शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी. . . थप विवरण
Image

दोस्रो पटक कोरिया जानेका लागि भाषा परीक्षा भदौ ८ गते

काठमाडौं, २४ साउन । दोस्रो पटक रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो । वैदेशिक रोजगार विभाग,. . . थप विवरण

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution