अर्थ

Image

सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्छ: गृहमन्त्री

काठमाडौँ, ११ बैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६-७७ को बजेट’’bout  छलफल कार्यक्रममा उनले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने बताएका हुन् । “विगतको कामको समीक्षा गरेर. . . थप विवरण
Image

३१ परियोजनामा २५ खर्ब वैदेशिक लगानीको प्रस्ताव

काठमाडौं, ८ चैत । सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशमा लगानीकर्ताले २५ खर्ब रुपैयाँ नेपालमा लगानी गर्न चासो देखाएका छन् । सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरेको थियो। जसमा ६ सय विदेशी लगानीकर्ताहरुले सहभागिता जनाएका थिए । लगानी बोर्डले आइतबार. . . थप विवरण
Image

 नेपालमा लगानी गर्न मन्त्री यादवकाे आग्रह

काठमाडौँ, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन. . . थप विवरण
Image

३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिएनन्

काठमाडौं, ५ वैैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार, ३५ उद्योगले मात्रै नेपाल गुणस्तर (एनएस) चिह्नको प्रमाणपत्र लिएका छन् भने ३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्नको प्रमाणपत्र लिएका छैनन् । अहिले नेपालमा उद्योग विभागमा ७२ उद्योग दर्ता छन् । तिमध्ये ३५ मात्रै एनएस चिह्नको. . . थप विवरण
Image

हावाहुरी प्रभावितलाई मुख्यमन्त्री पौडेलले दिए एक करोड

काठमाडौँ, ४ वैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको. . . थप विवरण
Image

सुन भन्दै फलाम बेच्ने पक्राउ

काठमाडौ, ३ वैशाख । सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी परिसर. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution