अन्तरवार्ता

Image

भारत भ्रमणले सबै भ्रम टुटेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा९परिचर्चा भइरहेको छ। भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले दिएको अन्तर्वार्ताः भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ? मैले भारत भ्रमणमा जानुअघि संसद्लाई सम्बोधन गर्दै भनेको थिएँ, ‘हाम्रो वैदेशिक मामिला वा सम्बन्धको प्रस्थानबिन्दु. . . थप विवरण
Image

अन्तर्घातीलाई त्यत्तिकै छाडेपछि क्यान्सर हुनेछ

दुई ठूला कम्युनिष्ट घटकबीच एकताको दिन नजिकिँदैछ । यसका मुख्य सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमचाहिँ राजनीतिक दृश्यमा अहिले ओझेल छन् । प्रतिनिधिसभा सदस्यको चुनाव हारे । अन्तर्घातै पनि भयो भनिन्छ । तर, प्रदेश पार्टी कमिटीले गठन गरेको छानवीन समितिले अहिलेसम्म दोषी किटान गरेर कारवाही गरेको. . . थप विवरण
Image

मोदी बन्न सजिलो ट्रम्प गाह्रो-गजुरेल

श्रीमतिसँग सम्बन्धविच्छेद भएा कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्रभागमा देखिए । गजुरेल अन्र्राष्ट्रिय कमेडियन सुचीमा परेको उपलब्धि पनि चर्चित रह्यो । सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरको छ, यसै सन्दर्भमा गजुरेललाई आज प्रकाशित. . . थप विवरण
Image

मैले कसैलाई प्रतिस्पर्धी ठानेको छैन : बुढाथोकी

राजनीतिक यात्रा मेरो राजनीति यात्रा २०३५ साल चैत्रबाट धुलावारी माविमा अध्ययन गर्दै गर्दा अनेरास्वावियुको संगठनमार्फत प्रवेश गरेको हँु । ०३६ सालमा एसलसी पास गरेपछि मेची क्यापम्समा अध्ययन शुरु गरे । त्यतिखेर विद्यार्थी आन्दोलन तत्कालिन पञ्चायती व्यवस्था विरुदमा उत्रिएको थियो । तिनै आन्दोलन मार्फत मेची क्यापम्पस. . . थप विवरण
Image

हामी साढे आठ हजार बढी मतले अगाडि छौँ’: श्रीप्रसाद मैनाली (अन्तरवार्ता)

बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ को (क) मा सूर्य चिह्न लिएर प्रदेश सभा उम्मेद्वार बन्नु भएका श्रीप्रसाद मैनाली नेकपा एमालेका जिल्ला नेता तथा यातायात व्यवसाय जगतका राष्ट्रिय हस्ती हुनुहुन्छ । उहाँसँग चुनावी समसामयिक विषयमा केन्द्रित भएर लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादक झुलन रेग्मी. . . थप विवरण
Image

“विकासलाई निकास दिन्छु”–उम्मेरदवार थापा

इलाम : इलाम जिल्ला निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका नेपाली कांग्रेस इलामका पूर्व सभापति तथा ब्यवस्थापिका सांसदका निवर्तमान सांसद केशव थापा यतिबेला जनताको घरघरमा मत माग्दै आफु र आफ्नो पार्टीलाई जिताउन साथै लोकतन्त्रको रक्षा गर्न आग्रह गरिरहेका. . . थप विवरण

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution