पत्रपत्रिका

Image

मन्त्रिपरिषद्का २५० बढी निर्णय किन लुकाइए ?

काठमाडौँ, ८ फागुन । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये. . . थप विवरण
Image

ओली र दाहाल सम्बन्धः पहिलो भेट भारतको सिलिगुडीमा

काठमाडौँ, ८ फागुन । कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। ६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा. . . थप विवरण
Image

प्रहरीले खोजिरहेका सिलवाल प्रधानमन्त्री निवासमा

काठमाडौँ, ८ फागुन । कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत. . . थप विवरण
Image

क्रिकेट खेलाडीलाई तीनरतीन लाख दिने सरकारको घोषणा

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो । सोमबार प्रधानमन्त्री. . . थप विवरण
Image

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी

काठमाडौँ, ८ फागुन । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्। हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति. . . थप विवरण
Image

अव नेपालमै क्यान्सरको औषधि उत्पादन

काठमाडौँ, ८ फागुन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ। यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ। नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन। यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पान गर्दे उद्देश्यका साथ एक भारतीय. . . थप विवरण

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution