प्रविधि

Image

केन्द्रीय कारागारमा सिसी टिभी जडान

काठमाडौँ, १२ साउन । मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ । १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो । केन्द्रीय कारागार कार्यालयका. . . थप विवरण
Image

प्रविधि पछ्याउँदै प्रहरी : गस्ति गर्ने प्रहरीको टाउकोमा ‘गोप्य क्यामरा’

झापा, जेठ ३१ ।  इलाका प्रहरी कार्यालय बिर्तामोडले अभियुक्तको सहज रुपमा प्रमाण जुटाउने उद्देश्यले गोप्य क्यामराको प्रयोग गर्न सुरु गरेको छ । घटनामा संलग्न भएको प्रत्यक्ष देखेर पक्राउ गरी ल्याउँदासमेत अभियुक्तले आफु संलग्ननै नभएको भन्ने र प्रहरीलाई पनि प्रमाण जुटाउन धेरै समय लाग्ने भएकाले यस्तो क्यामराको. . . थप विवरण
Image

फोरजी प्रयोगकर्ता घटे

काठमाडौँ, ३० जेठ । चोथौ पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी प्रयोग गर्ने ग्राहकको संख्यामा कमी आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत चैतको प्रतिवेदनका आधारमा एक महिनाको अवधिमा फोरजी ग्राहक आठ हजारभन्दा बढी संख्याले घटेका छन्। प्राधिकरणका अनुसार गत चैतसम्म नेपालमा फोरजी प्रयोगकर्ता १४. . . थप विवरण
Image

‘एकल’ हुनुहुन्छ ? अब जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने १

क्यालिफोर्निया, । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् । यसअतिरिक्त फेसबुकको लोकप्रियता बढाउन. . . थप विवरण
Image

प्रेस मर्यादित हुनुपर्छः सञ्चार राज्यमन्त्री बास्कोटा

सुर्खेत, ५ जेठ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताएका छन् । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उनले भने, “प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र मर्यादित. . . थप विवरण
Image

सूचना प्रविधि ऐन ल्याइने छ सञ्चार राज्यमन्त्री

काठमाडौँ, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ. . . थप विवरण

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution