भिडियो

बाबु बोगटीको “सपनिमा”

चर्चित गायक तथा नायक बाबु बोगटीले “सपनिमा” बोलको अडियो गीत आफ्नो नीजी युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

उनले यो गीत आफ्नो पुरानो एल्बम “रेस्पेक्ट” मा समाबेश गरेका थिए । उनले यो गीतको भिडियो नबनाएता पनि अडियो नै सार्वजनिक गरेका छन् । गीतमा संगित तथा स्वर गायक बाबु कै रहेको छ । खेम रिजालको श्ब्द रहेको यो गीतमा मोडल रुक्मिला अधिकारिको फोटो र बाबु आफु स्वयमको फोटोको भिडियो बनाईएको छ । अडियोलाई तुल्सी इन्टरटेन्मेन्ट द्वारा बजारमा ल्याइएको हो ।

Image

प्रमोदको भ्यालेन्टाइन कोशेली ‘के हो तिम्रो नाँउ’

https://www.youtube.com/watch?v=yMhh3WX8q0w नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक भएको छ । सुमधुर आबाजका धनी प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ । त्यस्तै शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त. . . थप विवरण

बाबु बाेगटीकाे “मोहिनी”

गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक भएको छ । “मोहिनी” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको गीत “मोहिनी” भिडियोमा नबिन सुबेदीको शब्द र बाबु बाेगटीको संगीत रहेको छ। त्यस्तैगरी बाबु पर्धानको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

सरुको ‘झ्याई झ्याई’मा हट डान्स

गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् ।

युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ ।

गीतको शब्द तथा सङ्गीत अनुसार निराजन र एलिसाले अभिनयमा साथ दिन सफल भएका छन् । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराउने आशा निर्माण टिमले लिएको छ ।

Image

हट मोडल तृष्णाको बैस उर्लेपछि

नव गायिका तथा हट मोडलको रुपमा परिचित तृष्णा खडकाको नयाँ गित बैस मेरो को म्युजिक भिडियो सार्बजानिक भएको छ । https://www.youtube.com/watch?v=qBBjL1bK9VY मोडलिङ हुदै गित संगीतमा प्रवेश गरेकी गायिका तथा मोडल तृष्णाले यस म्युजिक भिडियोमा समेत हट अभिनय गरेकी छिन । दिपेन्द्र खड्काको शब्द तथा बिकाश. . . थप विवरण

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution