Image

विद्यार्थी मधेस आन्दोलनको प्रतिकारमा उत्रिए

वीरगञ्ज, १ मंसिर । मधेस आन्दोलन र सरकारविरुद्ध पर्साका विद्यार्थीले प्रदर्शन गरेका छन् ।   आन्दोलन गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै मंगलबार पर्साका विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।. . . थप विवरण

Image

विद्यालयलाई कम्प्युटर सहयोग

वालिङ, २८ कात्तिक । स्याङ्जाको स्वरेक गाविसमा रहेको टापुभञ्ज्याङ राष्ट्रिय प्रस्तावित माध्यमिक विद्यालयलाई स्थानीयले पाँच थान कम्प्युटर सहयोग गरेका छन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वरेक गाविस–९ का अशोक. . . थप विवरण

Image

गर्भ बोकेर विद्यालय आउँछन् बालिका

जाजरकोट, २४ कात्तिक । यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् ।    बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न. . . थप विवरण

Image

पौडेललाई विद्यावारिधि

तेह्रथुम, २३ कात्तिक । तेह्रथुम जिल्ला ह्रवाकु–५ का स्थायी बासिन्दा तथा महेन्द्ररत्न क्याम्पस काठमाडौँका उपप्राध्यापक नेत्रप्रसाद पौडेललाई त्रिवि शिक्षण शास्त्र सङ्काय डिनको कार्यालयअन्तर्गत अनुसन्धान समितिको बैठकको निर्णयअनुसार विद्यावारिधि उपाधि प्रदान गरिएको छ. . . थप विवरण

Image

सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वमा पनि तलब पाएनन्

लहान, १८ कात्तिक । सिरहा जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वको मुखमा पनि तलब पाउनबाट वञ्चित भएका छन् ।    संयुक्त मधेसी मोर्चाद्वारा विगत ८१ दिन जारी आमहडतालका कारण सिरहाका सामुदायिक. . . थप विवरण

Image
Image

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution