Image

प्रचार हुन नसक्ता ओझेलमा परेको ताप्लेजुङको तोक्पेगोला

ताप्लेजुङ, २ भदौ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र तोक्पेगोलाको प्रचार प्रसार र पूर्वाधार निर्माण हुन नसक्ता ओझेलमा परेको छ । स्थानीयले तोक्पेगोलाको पर्यटन प्रवर्धन गर्न तीन दिने. . . थप विवरण

Image

चिनियाँ टोलीले अवलोकन गर्यो ताप्लेजुङको अलैँचीको बगान

ताप्लेजुङ, २ भदौ । नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा रहेको अलैँची. . . थप विवरण

Image

आयल निगमले किन घाटा व्यहोर्दै छ ?

काठमाडौं, २ भदौ । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि. . . थप विवरण

Image

सूर्यमुखी तथा भटमासको खानेतेल उत्पादनमा रोक

विराटनगर, २ भदौ । वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको. . . थप विवरण

Image

पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्छः मन्त्री आङ्बो

झापा, १ भदौ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । दमक उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक. . . थप विवरण

Image

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution