Image

विनियम सेवा सम्वन्धी अन्तरक्रिया

इलाम,२०जेठ । मेची अञ्चल श्रम कार्यालयको आयोजनामा इलामको कन्याम गाविसमा एक दिने विनियम सेवा सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । युवा शसक्तिकरण एवम् क्षमता विकास कार्यक्रम अन्र्तगत सिमएनको आर्थिक साझेदारीमा. . . थप विवरण

Image

चिया उत्पादन बढाउन अवलोकन भ्रमण

इलाम १८ जेठ / गुणस्तरीय हरीयो चिया पत्ति उत्पादन तथा ब्यवस्थापनमा कृषकको चासो बढाउने उद्धेश्यले इलाम शाखेजुङका चिया प्रशोदन कम्पनी र चिया उत्पादक सहकारी संघले संयूक्त अवलोकन भ्रमण गरेका छन्. . . थप विवरण

Image

सन्दर्भ ः दुध दिवस इलाममा दुधको बार्षिक ७३ करोड ५१ लाख कारोबार

टीका खतिवडा इलाम १८ जेठ/ ग्रामीण भेगका दग्ध उत्पादक किसानले उचित बजार नपाएको र दुधको मुल्य लगानी अनुपातमा कम भएको किसानहरुले बताएका छन् । १४ आँै अन्तराष्ट्रिय दुध दिवस मनाइरहँदा. . . थप विवरण

Image

बजार बन्द नगरे बाणिज्य संघले कार्वाही गर्ने

भद्रपुर, जेठ १८। झापा उद्योग बाणिज्य संघ झापाले भद्रपुरमा साप्ताहिक बजार बन्द उल्लघन गर्नेलाई कार्वाही गर्ने भएको छ ।   संघको कार्यसमिति पदाधिकारी, भद्रपुरका व्यापारी र कामदारबीच भएको संयुक्त  बैठकले. . . थप विवरण

Image

व्यापारी राहत कोष स्थापना

बिर्तामोड, जेठ १८। झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोडले संघमा आवद्ध व्यवसायीका लागि राहत कोषको स्थापना गरेको छ । दैवी प्रकोपमा परेका उद्यमी व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले राहत कोष स्थापना. . . थप विवरण

Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution