Image

संघीय लिम्बूवानले आन्दोलन गर्ने

प्रकाश उप्रेती । विर्तामोड १८ भदौ । संघीय लिम्बुवान् पार्टी नेपालले आगामी असोज ४ गते लिम्बुवान् पार्टी नेपालको एकता र आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । अरुण पूर्वका नौ. . . थप विवरण

Image

कांग्रेस एमालेको दम्भले समयमा संविधान बन्दैन–थापा

झापा, १६ भदौ  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र एमालेको दम्भका कारण निर्धारित समयमा संविधान बन्न नसक्ने बताएका छन् । अध्यक्ष थापाले कांग्रेस र एमालेले संविधानसभामा आफ्नो प्रतिनिधी. . . थप विवरण

Image

नेविसंघको अध्यक्षमा कार्कीको दावी

विराटनगर, १६ भदौ । नेपाल विद्यार्थी संघको भदौ अन्तिम साता काठमाण्डौमा हुने एघारौं केन्द्रीय महाधिवेशनमा मोरङका केदार कार्कीले सभापति पदमा उमेदवारी दिने घोषणा गरेका छन्  ।     विराटनगरमा  सोमवार पत्रकार. . . थप विवरण

Image

‘पार्टी थोत्रो गाडी जस्तै’–प्रचण्ड

पोखरा,१४ भदौ ।  एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गरेका छन् । बरिष्ठ नेता डा। बाबुराम भट्टराईसँग कटुता बढ्दै गएपछि पार्टी फुट्ने शंका. . . थप विवरण

Image

२६ सभासदको काम छैन, प्रावधानै खारेज गरौं : नारायणकाजी

काठमाडौं,१२ भदौ । नयाँ संविधानको मस्यौदा बनाउने बेला भइसक्दा सभासद मनोनित गर्नुको औचित्य नभएको उनले बताए । ‘संविधानसभाको मुलभूत काम सकिन लागिसक्यो’ बिहीबार हात्तीवनस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा एमाओवादी. . . थप विवरण

Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution