Image

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

पोखरा, ३ जेठ । समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताएका छन् । पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा आज यहाँ आयोजित. . . थप विवरण

Image

गल्ती स्वीकारेर सहकार्य नगरेसम्म पार्टी बलियो हुदैनः देउवा

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताए। प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले. . . थप विवरण

Image

नेकपाका जनवर्गीय संगठन संयोजक र सहसंयोजकको औपचारिक घोषणा

काठमाडौं, ३ जेठ । एक वर्ष पहिले तत्कालिन एमाले र माओवादीको एकताबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकतापछिको जनवर्गीय संगठनको नेतृत्व घोषणा गरेको छ। पार्टी एकताको एक वर्ष. . . थप विवरण

Image

पैसा कमाउन राजनीतिमा लागेको होइनः प्रधानमन्त्री

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न माध्यमबाट सरकारविरुद्ध भ्रम छर्ने कामहरू भइरहेको बताएका छन्। २६औं मदन आश्रित दिवसको अवसरमा मदन नगर बल्खुमा भएको श्रद्धाञ्जलिसभामा बोल्दै प्रधानमन्त्री ओलीले. . . थप विवरण

Image

मदनको सपनालाई पूरा गर्न पार्टी एकता भएको हो: प्रचण्ड

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको बताएका छन् । मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले. . . थप विवरण

Image
Image

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution