#पशुपालन

Image

प्रेस स्वतन्त्रता भन्दामाथि सरकार जान नसक्ने: खनाल

बिर्तामोड, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सिल विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्ने बताएका छन् । पत्रकारले गरिरहेको आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको भन्दै नेता खनालले यसलाई नराम्रो. . . थप विवरण
Image

जर्मन मिडफिल्डर टोनी क्रुस रियल मै रहने

एजेन्सी, ६ जेठ । जर्मन मिडफिल्डर टोनी क्रुसले रियल मड्रिडसंग थप चारवर्षको सम्झौता गरेका छन् । स्पेनिस क्लब रियलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै क्रुसले सम्झौतामा नवीकरण गरेको जनाएको छ । क्रुस सन् २०२३ को जुन ३० सम्म रियलमा रहने प्रेस विज्ञप्ति उल्लेख छ । विश्वकप विजेता क्रुस. . . थप विवरण
Image

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ । सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को. . . थप विवरण
Image

सगरमाथाको चुचुरोमा ७५ आरोही

काठमाडौँ, ६ जेठ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा. . . थप विवरण
Image

राष्ट्रियसभामा प्रमाण विधेयक स्वीकृत

काठमाडौँ, ६ जेठ । प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन. . . थप विवरण
Image

निर्वाचनको नतिजा नआउँदै मोदीलाई बधाई

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ। यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ। यो सन्देश मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले दिएका हुन्। बधाई दिने क्रममा. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution