#राजनीति

Image

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेष्ठ । सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को. . . थप विवरण
Image

सगरमाथाको चुचुरोमा ७५ आरोही

काठमाडौँ, ६ जेठ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा. . . थप विवरण
Image

राष्ट्रियसभामा प्रमाण विधेयक स्वीकृत

काठमाडौँ, ६ जेठ । प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन. . . थप विवरण
Image

निर्वाचनको नतिजा नआउँदै मोदीलाई बधाई

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ। यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ। यो सन्देश मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले दिएका हुन्। बधाई दिने क्रममा. . . थप विवरण
Image

कर नतिर्ने १०५ जनाको नाम सार्वजनिक

पोखरा, ६ जेठ । आन्तरिक राजस्व कार्यालय पोखरामा १०५ वटा व्‍यावसायिक फर्महरूले कर नतिरेको पाइएको छ। सयभन्दा बढी कम्पनीहरुले बक्यौता कर (मूल्य अभिवृद्धि कर र अन्तरशूल्क) रकम दाखिला नगरेपछि नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व विभाग पोखराले आइतबार सार्वजनिक सूचना जारी गरी. . . थप विवरण
Image

मन्त्रालयले दरबन्दीको प्रस्ताव नपठाउँदा चिकित्सकको समायोजन अलपत्र

काठमाडौं, ६ जेठ । पुल दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयले नपठाउँदा सरकारी चिकित्सकहरूको समायोजन रोकिएको छ। कर्मचारी समायोजनमा असन्तुष्ट रहँदै आएका सरकारी चिकित्सकले गरेको पछिल्लो आन्दोलनमा उनीहरूसँग सरकारले पुल दरबन्दीमा राख्ने सम्झौता गरेको थियो। तर, सोसम्बन्धी प्रस्ताव स्वास्थ्य मन्त्रालयबाटै अघि नबढेपछि समायोजन प्रक्रिया अघि नबढेको हो।. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution