#संसद भवन

Image

नगरप्रमुख प्याकुरेलको कारबाही फुकुवा

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई तत्कालीन नेकपा एमाले जिल्ला कमिटीले पार्टी सदस्यता समेत नरहनेगरी गरिएको कारबाही फुकुवा भएको छ । हाल पूर्व एमाले र माओवादी केन्द्रबीचको एकता पछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले प्याकुरेलको. . . थप विवरण
Image

डढेलो नियन्त्रणको उपाय सिकाइयो

प्रयास लिम्बू ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले सर्वसाधारणलाई डढेलो नियन्त्रणको उपाय सिकाएको छ । गएको शुक्रबारदेखि शुरु भएको डढेलो नियन्त्रण सप्ताह अभियानको अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासङ्घ, जिल्ला महासङ्घले. . . थप विवरण
Image

आगलागीबाट महिलाको मृत्यु

ताप्लेजुङ, ७ चैत । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक. . . थप विवरण
Image

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

सोलुखुम्बु, ७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही. . . थप विवरण
Image

ट्र्याक्टरबाट लडेर युवकको मृत्यु

लहान, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै. . . थप विवरण
Image

विप्लवलाई वार्तामा आउन सरकारको आग्रह

काठमाडौं, ७ चैत । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution