ramchandra

Image

निर्वाचनको नतिजा नआउँदै मोदीलाई बधाई

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ। यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ। यो सन्देश मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले दिएका हुन्। बधाई दिने क्रममा. . . थप विवरण
Image

कर नतिर्ने १०५ जनाको नाम सार्वजनिक

पोखरा, ६ जेठ । आन्तरिक राजस्व कार्यालय पोखरामा १०५ वटा व्‍यावसायिक फर्महरूले कर नतिरेको पाइएको छ। सयभन्दा बढी कम्पनीहरुले बक्यौता कर (मूल्य अभिवृद्धि कर र अन्तरशूल्क) रकम दाखिला नगरेपछि नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व विभाग पोखराले आइतबार सार्वजनिक सूचना जारी गरी. . . थप विवरण
Image

मन्त्रालयले दरबन्दीको प्रस्ताव नपठाउँदा चिकित्सकको समायोजन अलपत्र

काठमाडौं, ६ जेठ । पुल दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयले नपठाउँदा सरकारी चिकित्सकहरूको समायोजन रोकिएको छ। कर्मचारी समायोजनमा असन्तुष्ट रहँदै आएका सरकारी चिकित्सकले गरेको पछिल्लो आन्दोलनमा उनीहरूसँग सरकारले पुल दरबन्दीमा राख्ने सम्झौता गरेको थियो। तर, सोसम्बन्धी प्रस्ताव स्वास्थ्य मन्त्रालयबाटै अघि नबढेपछि समायोजन प्रक्रिया अघि नबढेको हो।. . . थप विवरण
Image

संसद आफैलाई थाहै नभई पुगे अन्तर्राष्ट्रिय सम्मेलनमा

काठमाडौं, ६ जेठ । संघीय संसद प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले अज्ञानतावश स्वतन्त्र तिब्बतुको वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टिकरण दिएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै सांसदद्वय मियाँ र यादवले जानाजान नभई अज्ञानतावश लाट्भियाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने. . . थप विवरण
Image

संसद्‍मा राजपाको विरोध, ‘लाल प्रतिवेदन’ सार्वजनिक गर्न माग

काठमाडौं, ६ जेठ । प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग. . . थप विवरण
Image

होटलमा यौन धन्दा गर्ने पाँच पक्राउ

संखुवासभा, ६ जेठ । संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिलालाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution