काठमाडौं, १६ भदौ । ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालबाट हामफालेर एकजना बिरामीले आत्महत्या गरेका छन् ।
अस्पतालको तेस्रो तलाबाट हामफालेर काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङले आत्महत्या गर्नु भएको हो ।
गम्भीर अवस्थामा उद्वार गरिएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।