काठमाडौँ, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदै हुनहुुन्छ ।
शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लाग्नुभएके हो।
उहाले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रोडा। जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।