Logo

इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी



विराटनगर , १३ चैत । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो ।

केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरको दमकल पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्