Logo

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पक्राउ



काठमाडौं, १८ असार । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंक घोटाला प्रकरणमा उनलाई पक्राउ परेको हो ।

नेपालगञ्जबाट पक्राउ परेका मिश्रलाई काठमाडौं ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्