Logo

गौशालाका अतिक्रमित संरचनामा काठमाडौं महानगरले चलायो डोजर



काठमाडौं, ३० कार्तिक । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।

आज डोजरसहित पुगेको महानगर प्रहरीले अतिक्रमित संरचनामा डोजर चलाएको हो । अतिक्रमित संरचना भत्काउन महानगर पुगेसँगै स्थानीयले विरोध गरेका थिए ।

स्थानीयसँगको छलफलपछि अनधिकृत संरचनाहरू भत्काइएको हो ।

प्रतिक्रिया दिनुहोस्