काठमाडौं, ४ माघ । सहकारी ठगीमा मुख्य आरोपित जीबी राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ ।
आज कास्की जिल्ला अदालतले राईको राहदानी रोक्का गर्न आदेश दिएको हो । न्यायाधीस हिमलाल बेलबासेको इजसालले राहदानी विभागलाई राईको राहदानी रोक्का गर्न लेखि पठाउन आदेश पनि गरेको छ ।
राई लामो समयदेखि फरार रहँदै आएका छन् । उनी मलेसियामा रहेका बताइन्छ ।