Logo

ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दुर्गा प्रसाईको दावी



काठमाडौं, ६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गर्नुभएके छ।

आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाउनुभएको हो । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उहाको भनाइ छ ।

ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्