काठमाडौं, ६ चैत । पाटन उच्च अदालतले चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।
विश्वविद्यालयलाई विपक्षी बनाउँदै विष्णुबहादुर बडैलाले दायर गरेको रिटको सुनुवाई गर्दै अदालतले निर्वाचन रोक्न आदेश दिएको हो ।