Logo

बैतडी केन्द्र भएर भूकम्पको धक्का



काठमाडौं, ६ असोज । बैतडी केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

केन्द्रका अनुसार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडी आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो

प्रतिक्रिया दिनुहोस्