Logo

यस्तो छ पोखरा विमानस्थल प्रकरणबारे संसदीय उपसमितिको प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं, १५ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याइएको निष्कर्ष निकालेको छ ।

पूर्णपाठ : 

 

प्रतिक्रिया दिनुहोस्