काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहुने भएको छ ।
विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिनुभएको छ ।
महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिनुभयो।
अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।