Logo

सन्तोष राजावादी पक्राउ



काठमाडौं, ६ बैशाख । राजावादीहरुको प्रदर्शन्मा संलग्न रहेको आरोपमा सन्तोष राजावादीको नामले चिनिने सन्तोषकुमार सिलवाल पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएकै कारण उनलाई पक्राउ गरिएको प्रहरी प्रशासनको भनाई छ ।

उनलाई नेपाल प्रहरीको सीआईबी टोलीले हिजो (शुक्रबार) राति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्