Logo

हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचीसहित)



काठमाडौँ, १५ माघ । लोक सेवा आयोगले हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२९७०/०८०-८१ (मधेसी) नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौँ तह, हेल्थ असिष्टेण्ट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्