नेपाल बिरुद्ध ओमान: इतिहासमा कसको पकड बलियो? दुई टिमबीचको हेड-टु-हेड विश्लेषण
काठमाडौं, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको पुरानो प्रतिस्पर्धा सदैव रोमाञ्चक रहँदै आएको छ। पछिल्ला वर्षहरूमा दुवै टिमले आपसमा उत्कृष्ट प्रदर्शन देखाएका छन्। उनीहरूको हेड-टु-हेड इतिहास कस्तो छ ? टी-२० अन्तर्राष्ट्रियमा ओमान बिरुद्ध नेपालको वर्चस्व नेपाल र ओमानबीच अहिलेसम्म … Continue reading नेपाल बिरुद्ध ओमान: इतिहासमा कसको पकड बलियो? दुई टिमबीचको हेड-टु-हेड विश्लेषण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed