झापा, ११ चैत । कोरोना भाइरस संक्रमण बिरुद्ध सरकारले गरेको लक डाउनमा झापा ठप्प बनेको छ । झापाका प्रमुख बजार बिर्तामोड, दमक, मेचीनगर, भद्रपुर लगायतका बजार बन्द रहेका थिए । मानिसको आवतजावत पनि ठप्प थियो ।
एम्बूलेन्स, मोटरसाइकल र अटो जस्ता सवारी साधन छिटफुट संचालन भएका थिए । प्रहरीले ठाउँठाउँमा बाँसको ढाँट लगाएर यातायात अवतजावतमा रोक लगाएका थिए ।
तस्वीरमा लकडाउन